🥄 spoonternet proxying ne.wikipedia.org share · new url
सामग्रीमा जानुहोस्

कृत्रिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानविय कार्यहरूको सहयोग वा पहलमा उत्पादित बस्तु हरुनै कृत्रिम हुन। यिनिहरु को विकास एवम् बिस्तार मा पुर्णतः मानव सहयोग आवश्यक छ। रेडियो, टेलिभिजन, कम्प्युटर, मोबाइल आदि बस्तु तथा उपकरणहरू यसका उदाहरण हुन् ।